Announcement

Collapse
No announcement yet.

'डोपर च्यालेन्ज' मा जितेको २ लाखले १० घरलाई पुग्ने इनार बनाइन् अनिषाले

Collapse
X
Collapse

  • 'डोपर च्यालेन्ज' मा जितेको २ लाखले १० घरलाई पुग्ने इनार बनाइन् अनिषाले

    आकाशे पानी खेर फाल्नुको साटो 'रिचार्ज इनार' बनाएर जमिनमुनि पठाउनु यो योजनाको उद्देश्य हो।?काठमाडौंमा चुलिँदो पानी अभाव र बर्खामा सडक?ढल जम्ने समस्या कम गर्न उनी यसलाई राम्रो विकल्प मान्छिन्।
      Posting comments is disabled.

    Latest Discussion

    Collapse

    Working...
    X