Share on facebook

पष्चिम सिक्किम

जिउने हुनर
मलाई मेरो हाल नसोध,म
कस्तो छु भनेर,म जे छु त्यही
छु, बस समय दक्षिणदेखि
उŸारसम्म पुगिसक्यो, सजल
नयन भए त के! कालो चष्मा
मसित छ,दुःखी अनुहार भए
त के,कृत्रिम मुस्कान मसित
छ, पुष्प ओइलिए त के मीठो
सुवास मसित छ,जिन्दगी पीरो भए
त के मौरीको मह सरह जीवन
मसित छ,मानिसहरू बहुरंगी भए त
के, एक अपरिवर्तणीय रंग मसित
छ, मैले जिउने हुनर नजानेको भए
सायद 'राही' अहिलेसम्म हुनेथिएन।


Submitted by: Bablu Kumar "Rahi"

Compare Cheap Fllights to Nepal