Share on facebook

थाहा छैन

मेरो जीवानको यात्रा पनि

कति लामो छ थाहा छैन

तिम्रो मायाको डोरी समाई

जीवन पथमा बढी राखने छु

कति टाढा कहाँ छ अन्त

अनभिज्ञ छु अशाहाय छु

तिमीले दीयको साहस

माया र विश्वास अंगाली

जीवन पथमा बढी राख्ने छु

यात्रा बिकट कठिन भयपनी

सहदै सबै जीवन पथमा

तिम्रै नाम जप्दै बढी राखने छु



Submitted by: Ishwar Manandhar

Add comment

Security code
Refresh

Compare Remittance to Nepal

Compare Cheap Fllights to Nepal