Share on facebook

अबत बेला आयको छ

ए ! देशका प्रबुध्य राजनीतिज्ञ  हरु
अब  त बेला आयको छ
देशमा व्याप्त  समस्या  समाधानको
राजनीतिक संकट निराकरणको 
किन अब  अलमलि बसेका  छौ
मत बिभिनता को नारा  दिईराखेका छौ ?

आफ्ना  स्वार्थ र आहंकारलाई त्यागी
हठ ,कटुता र वैमनस्यता लाई छाडी 
संयुकत् भै खोज बाटो अब निकासको
सिर्जना गर बाताबरण विश्वास ,सहमतिको
धेरै भो , नपिरोल्नु जनसमाजलाई अब
बिन्ति छ निर्धक्क बाच्नेअधिकार देउ अब


Submitted by: Ishwar Manandhar

Add comment

Security code
Refresh

Compare Remittance to Nepal

Compare Cheap Fllights to Nepal