ए नयाँ वर्ष ! तिमीलाई स्वागत छ तिम्रो आगमन बाट सर्बत्र नवजागरण नयाँ स्फूर्ति जगाई यस्तो समाजको यस्तो मनोबलको अभिबिर्धि होस् जहाँ आत्माको शोसन नैतिकताको मरण सत्यता लुकाई आत्मा न बेचियोस कथाकारको pr वा कविको भावना मनको व्यथा हौ वा जीवनको अनुभूति भावनामा समानता छ विचारमा स्वतन्त्रता छ हाम्रो यो भेटघत सधै जिज्ञासा बनि रहनेछ / देश निर्माणको सांचो लक्छ राखी अघि बढ्नलाई तिम्रो आगमनले