PDA

View Full Version : Yeti cup cancelled.......Do not make your journey to greenford today.



narayanbdr
2nd August 2009, 09:19
I thought I will let you guys know, sorry if I am bit late. I was about to leave for greenford then I got this email from yeti.......

यती नेपाली एसोसिएसन युके

प्रेस बक्तब्य - यती कप स्थगित

बिगत १३ बर्ष देखी अबिछिन्न रुपमा हुँदै आएको यती कप को सबै तयारी भइसकेको अबस्थामा अन्तिम मा आएर स्थगित गर्न वाध्य भएको खबर प्रेसित गर्दा हामीलाई दु:ख लागेको छ । स्वस्थ प्रतिस्पर्धा र प्रजातान्त्रिक बाटो बाट डराएर आक्र्मण तथा ज्यान मार्ने धम्की सम्म को हर्कत गर्दै हिंडेको समुह को सामान्य मुल्य मान्यता समेत को ख्याल नगरि बिबेक हिन व्यबहार को कारण अगस्त २ मा हुन गई रहेको एती कप स्थगित भएको छ । सबै तयारी तथा दशौ हजार पाउन्ड खर्छ भएको र अन्तिम अवस्था मा खेल हुन नसकेकोमा खेल प्रेमी तथा सबै नेपाली समुदाय सग सस्था दु:ख ब्यक्त गर्दै क्षमायाचना गर्दछ ।
लामो समय देखी सस्था बिरुद्ध धम्की तथा तर्साउने सबै हत्कन्डा अपाउनदै आएका निर्वाचन मा पराजित उमेश मोक्तन समुह ले वकिल लाई समेत गलत सुचना दिएर झुट को खेती गर्दै खेल स्थल ब्रेन्ट स्कुल प्रशासन लाई पत्र लेखेर खेल हुन बाट रोकेका छन । सो समुहले भ्रम को खेती गर्दै बिसुद्द खेल को कार्यक्रम मा अबैधनिक कार्य हुने, लडाईं को तयारी भएको , सन १९६० देखी कृयाशिल सस्था लाई गैर कानुनी सस्था भएको , खेल स्थल मा अबैधनिक खाना तथा पेय पदार्थ बेच्न लागेको जस्ता मनगणते तथा हावादरी कुरा गरेर खेल मैदान बाट बन्चित गरएका छन । अन्तिम अवस्था मा आएर अर्को बिकल्प को ब्यबस्था गर्न नस्क्ने गरी, कुनै हालत मा खेल हुन नदिने एक मात्र उदेश्य बोकेर हिंडेको सो समुहले गरेको समुदाय बिरोधी यो कार्य आँफैमा खेद जनक छ । समुदाय बिरोधी कार्य गर्न उद्धत सो समुहको खेल रोक्ने उदेश्य त पुरा भये होला तर बिसुद्ध सामाजिक कार्य लाई रोक्न उनिहरुले अपनाएको तरिका र लगाइएको आरोप तथा कुतर्क भने कुनै पनि सभ्य तथा थोरै पनि बिबेक हुने प्राणी को लागि सुहाउने कुरा हैन ।
उमेश मोक्तन, पिपला देवान, सुरेन्द्र श्रेष्ठ लगायत ले स्कुल लाई लेखेको पत्र मा आफु हरु भिडन्त को तयारी गरेको लेखेर आफ्नो सक्कली परिचय दिएका छन । बिसुद्ध सामाजिक कार्य लाई गैर कानुनी तथा अरु कार्य गर्न लागेको भनेर सिङो नेपाली समाज को बेइजेत गर्ने तथा अबैधनिक पेय पदार्थ बेच्न लागेको जस्ता कुतर्क गरेर आफ्नो बैचारिक हैसियत को परिचय दिएका छन । चुनाव मा हारेपछी अर्को चुनाव सम्म पर्खिन नसक्ने जसरी पनि पद को लालसा राख्ने र पद कै लागि जस्तो सुकै हत्कन्डा अपनाउने सो समुहले सोही सस्था लाई गैर कानुनी भन्न कहाँ बाट सुहाउछ ? गैर कानुनी को पद्को लागि हातपात गर्न र ज्यान मार्ने धम्की सम्म दिन पुग्नु कस्तो सोच हो ? नेपाली समाजले जान्न पाउनु पर्छ ।
मुट्ठी भर र बैचारिक बिचलन भई सकेका केही अपराधीक मानसिकता का ब्यक्ती हरुको काम ले सिङो नेपाली समुदायको बेइज्यत हुने कार्य तत्काल रोकिनु पर्छ । केही ब्यक्ती हरुको पद लोलुपता को कारण बाट समग्र नेपाली समुदयको प्रतिस्ठा मा आघात पुग्नु , अपमान हुनु, तथा कानुनी र सामाजिक हिसाब मा गाह्रो पर्ने स्थिती प्रती सस्था ले प्रबुद्ध नेपाली बर्ग सग आग्रह गर्दछ ।
एकाध ब्यक्ती को लहड र सन्कुचित मानसिकता को कारण समाज बिथोलिने, भाड्ने , तथा सामाजिक प्रतिस्ठा गुमाउने कार्य तत्काल बन्द गर्न सस्था आग्रह गर्छ । अझै पनि कानुनी तथा प्रजातान्त्रिक तरिका बाट कुनै समस्या भये सुल्झआउन सस्था तयार छ । कुतर्क , ज्यान मार्ने धम्की बन्द गरी स्वस्थ प्रतिस्पर्धा मा विश्वाश गर्न र आफु बसेको ठाउँ बाट केही सिक्न हामी अबैधनीक बाटो समाएका हरुलाई आग्रह गर्दछौ । फेरी अन्त्यमा, केही मुट्ठी भर, बिबेक हिन र पद्को लागि सिङो समुदायको मान प्रतिस्ठा लाई माटोमा मिलाउनु लाई आफ्नो जित सम्झने हरु को कारण ले बेलायत मा रहेका नेपाली को जीवन शैली बनेको कार्यक्रम अन्तिम समय मा आएर रोक्न वाध्य भएकोमा समब्न्धित सबै सग हामी क्षमायाचना गर्दछौ ।

outspoken
3rd August 2009, 18:01
narayanbdr - you can find all the action on youtube, just search for 'yeti association', there I think are 14 parts to the video. See Part 11 for epic moment, you can see this here:

Yeti Association Special Meeting - Part 11
http://www.youtube.com/watch?v=p2Wjmm-IC0o&feature=related

...warning: contains mild violence : - (

Just one point, why is there no house rules? How the feck is anything constructive going to come out of the meeting, if everyone is speaking at the same time...one a time people, one at a time. Grin

outspoken
3rd August 2009, 18:15
Just one more thing, I just want to applaud the guy who stood up in front of the community and said this:

"ma politician ho bhuni, Prachanda mero dai bhuni, Grija Prasad Koirola mero bo bhuni,... chal-dhai-na! ....

....ma PhD doctor ghareko, ma cha business walla, ma millionaire ho, .... chal-dhai-na ya, booz-nu huncha?"

Source: Yeti Association Part 10 - jump to 3:00
http://www.youtube.com/watch?v=dXxdys7dhg0

...have to agree, too much of this in our community, do things because YOU want to, and not to look good in front of other people. Celebrate and support people's successes, than to talk people down.

narayanbdr
4th August 2009, 15:38
Thanks, watched it and thouroughly enjoyed it, Same people who were in the Yeti assocaition for years. Same people who made past yeti cup a satisfactory success are now stabbing their fellow freinds and managed to cancel this tournament. Same person who was making his voice heard (outside the hall on yeti meeting), by saying yet cup has to be organised with in 1-2 weeks is now a chair person behind all this corspiracy. Shame on you....and shame on you Pipla

Arjun
10th August 2009, 18:41
सभ्यता को खोल ओढेका ब्वासा र स्याल हरु को लडाई हो त्यों.

suraj
17th November 2009, 07:14
hey friends,
look at this picture!! well taken.
Mr Bhandari of Current Yeti Association staring at Umesh Moktan....probably asking himself, "why the hell this organiser put us together? and ironically, solicitor Raju Thapa in between. that's just in case they argue or fight again. hoina ra?

http://www.nepalisamajuk.com/nsukgallery2/albums/nldcdevkotajayanti15nov09/nldcdevkotajayanti15nov09_19.jpg