PDA

View Full Version : के गर्नेहोला काम पाउनको लागी यो फिरिङ्गी è



jnk
20th February 2010, 10:47
बिद्यार्थी भिसामा लण्डन अएको ४ महिना बित्यो काम खोज्दा खोज्दा आउँदा लिएर आएको १ जोर स्पोर्ट सुज पनि प्वाल परेर पानी छिर्ने भएछ । अनलाइन एप्लाइ पनि गरीयो रेस्पोन्स छैन अन्तरवार्तामा गयो विल कल यु लेटर...... भन्छ , भाँडा माज्ने काम दे भन्दै दैलो चाहार्दै हिड्दापनि नो जब भन्छ के भा यो मलाइ मात्र हो कि??? खोज्न नजानेको हो कि?? चोर्न ढाँट्न पनि आँउदैन, ल्याएको पैैसा पनि सकियो । मदिसे ले मदिसे लाइ कम दिने, पाकेले पकेलाइ दिने, बंगाली, सीरीलंकन सब आफ्ना मान्छे राख्दा रैछन, हामी नेपाली लाइ त सlरै हेपे यिनले.. रिफरेन्स तेसको बाउको .... नेपालमा सोस्र फोस्र भन्थे यहाँ त झन रैछ । फिरिङ्गी ले पर्खालमा चढेर हग्दा पनि सभ्य मान्ने हामि नेपलाी ले चाही ट्वाइलेटमा गएर हगेर पानीले पखाल्दा पनि असभ्य भन्ने हाम्रो मानसीकता, यहाँ आएर बुझ्दैछु हगेर कहिले पनि गु नधुने अनि धर्म जात मानवता नभएका चिसा गुहिए फिरिङ्गी को रैला ॥