Results 1 to 3 of 3

Thread: एकैछिन् हाँसौँ : Issue-2

  1. #1
    Member
    Join Date
    Dec 2007
    Location
    Wembley, Middlesex, UK
    Posts
    81

    एकैछिन् हाँसौँ : Issue-2

    दुई जना मानिस बसको टिकट लिन काउण्टरनजिकै उभिइरहेका थिए ।
    पछि बसिरहेको मानिसले आफूभन्दा अगाडिकालाई भन्यो– हेर्नुस् न यो केटाले कस्तो बेढंगको कपडा लगाएको ।
    अगाडिको व्यक्तिले भन्यो– माफ गर्नुस्, महाशय ! त्यो केटा होइन, मेरी छोरी हो ।
    पछाडिको व्यक्तिले भन्यो–‘ए, त्यसो भए तपाई ती केटीको बाबु हो ?
    अगाडिको व्यक्तिले भन्यो ‘हैन महाशय ! म त आमा हुँ ।’
    *********


    प्रेमी प्रेमिका एक रेष्टुरेन्टमा पुग्छन् ।
    प्रेमी ः म तिमीसँग एउटा कुरा भन्न चाहन्छु ।
    प्रेमिका ः के ? भन न ।
    प्रेमी ः मेरो त विवाह भइसकेको छ ।
    प्रेमिका ः ओ हो । कतै तिमीले पर्स घरमा नै छोडेर आएछु भन्छौ कि भनेर म त खुव डराएँ ।
    *********


    संकलक ः प्रगति पाण्डे
    साभार ः नेपाली सन्देश साप्ताहिक
    (copyright authorised to nepalisamajuk.com)
    Last edited by sushil; 18th December 2011 at 15:31.

  2. #2
    kati hasnu hahahaha
    दुई जना मानिस बसको टिकट लिन काउण्टरनजिकै उभिइरहेका थिए ।
    पछि बसिरहेको मानिसले आफूभन्दा अगाडिकालाई भन्यो– हेर्नुस् न यो केटाले कस्तो बेढंगको कपडा लगाएको ।
    अगाडिको व्यक्तिले भन्यो– माफ गर्नुस्, महाशय ! त्यो केटा होइन, मेरी छोरी हो ।
    पछाडिको व्यक्तिले भन्यो–‘ए, त्यसो भए तपाई ती केटीको बाबु हो ?
    अगाडिको व्यक्तिले भन्यो ‘हैन महाशय ! म त आमा हुँ ।’

  3. #3
    Junior Member
    Join Date
    Aug 2014
    Location
    London
    Posts
    7
    एउटा कन्जुस बजारमा अन्डरवयर किन्न गएछ ।
    कन्जुस : साहुजी , मलाई एउटा अन्डरवयर देखाउनुस त
    साहुजी : ल यो लिनुहोस् राम्रो छ
    कन्जुस : कती पर्छ यसको ?
    साहुजी : ५००
    कन्जुस : ओ साहुजी , सधैं लगाउने खालको देखाउनुहोस् , पार्टी जादा लागाउने खालको होइन ।

Posting Permissions

  • You may not post new threads
  • You may not post replies
  • You may not post attachments
  • You may not edit your posts
  •