Results 1 to 3 of 3

Thread: हामी नेपाली कस्तो नेपाली

Hybrid View

  1. #1
    Senior Member
    Join Date
    Jun 2008
    Posts
    1,457

    हामी नेपाली कस्तो नेपाली

    हामी नेपाली कस्तो नेपाली
    सोजो नेपाली राम्रो नेपाली

    विदेश मा आएपछि भाडा पनि माज्छौ
    स्वदेस को सरकारी जागिर लाइ थूक्छौ

    हामी नेपाली कस्तो नेपाली

    २,४ वर्ष विदेश तिर बस्छौ
    आफ्नै दाजु भाइ लाइ पाखे हामी भन्छौ
    हामी नेपाली कस्तो नेपाली

    अलि अलि पैसा हुदा हामी फुर्किन्छौ
    ४.९९ को TIE लगाई नेता पनि बन्छौ

    आफ्नै नेपाली दाजु भाइ संग झगडा नि गर्छौ
    आफ्नै रिस ले नया पार्टी खोल्छौ


    बेला बेला मा चुनाब पनि गर्छौ
    बिना भोट को उम्मेदवार नि चुन्छौ
    आफै आफै मा बिजेता घोसित पनि गर्छौ


    हामी नेपाली कस्तो नेपाली
    सोजो नेपाली राम्रो नेपाली

    देश को विकास गर्ने कुरा भासन दिदा भन्छौ
    आफ्नै घर को बिद्यार्थी लाइ काम गर्ने सम्झी हेप्छौ

    हामी नेपाली कस्तो नेपाली
    सोजो नेपाली राम्रो नेपाली

    ............
    हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ
    हाम्रो भाषा हाम्रो भेस सबै भन्दा राम्रो छ

    .............................late ............
    श्री ५ बडामहाराज धिराज सरकार बिरेन्द्र अमर रहुन
    श्री ५ बडामहारानी ऐश्वर्य राज्य लक्ष्मी देवी अमर रहुन
    Last edited by england_hotmale; 14th December 2011 at 14:13.

  2. #2
    Kasto sahi lekhya dhanyabad sathi (y)

  3. #3
    Senior Member
    Join Date
    May 2010
    Posts
    427
    pakhe chai timile afulai afulai bhanya ho hai narayan dai aru kasailey bhanya chaina
    niken

Posting Permissions

  • You may not post new threads
  • You may not post replies
  • You may not post attachments
  • You may not edit your posts
  •