Results 1 to 2 of 2

Thread: एकैछिन् हाँसौँ : Issue-3

  1. #1
    Member
    Join Date
    Dec 2007
    Location
    Wembley, Middlesex, UK
    Posts
    81

    एकैछिन् हाँसौँ : Issue-3

    रमण : मैले मेरी श्रीमतीलाई उनले चाहेअनुसार सबै गरिदिएँ ।
    आइए पढाएँ, बीए पढाएँ र भर्खरै एमए पनि पास गरिन् । तैपनि अझै मसँग खुसी छैनन् ।
    ल भन् श्रवण म अब के गरुँ ?

    श्रवण : एउटा राम्रो केटा खोजेर बिहे पनि गराइदे ।

    ***********

    एक सेठजी आइसीयूमा भर्ना भए । पछि उनलाई केही राम्रो भयो र गफ गर्न थाले :
    सेठजी : ए छोरा मलाई भेट्न को को आए हँ ?
    छोरा : घर परिवारका सबै आए बाबुजी !
    सेठजी : ए गधा ! त्यसो भए पसलमा को बस्यो त ?

    ===========================
    संकलक ः प्रगति पाण्डे
    साभार ः नेपाली सन्देश साप्ताहिक
    (copyright authorised to nepalisamajuk.com)

  2. #2
    Junior Member
    Join Date
    Oct 2013
    Posts
    12
    Very Funny

Posting Permissions

  • You may not post new threads
  • You may not post replies
  • You may not post attachments
  • You may not edit your posts
  •