Results 1 to 2 of 2

Thread: एकैछिन् हाँसौँ : Issue-4

  1. #1
    Member
    Join Date
    Dec 2007
    Location
    Wembley, Middlesex, UK
    Posts
    81

    एकैछिन् हाँसौँ : Issue-4

    हरेरामले आफ्नी श्रीमतीको गालामा एक थप्पड मारेर भने ः हेर जसलाई माया गरिन्छ, त्यसलाई थप्पड हानिन्छ ।

    श्रीमतीलाई पनि रिस उठ्यो र दुई थप्पड हानिन् र भनिन् ः तपाईलाई के लाग्छ के म तपाईभन्दा कम माया गर्छु र !!

    ***


    पत्नी ः हैन तपाई के गरिरहनुभएको ?
    पति ः झिंगा मारेको ।
    पत्नी ः अनि कतिवटा मार्नुभयो त ?
    पति ः दुईभाले र तीन पोथी मारेँ ।
    पत्नी ः कसरी चिन्नुभयो त भाले पोथी ?
    पति ः दुईवोटा रक्सीको बोत्तलमा थिए र तीनवटा फोनमा ।

    ***


    हरि ः ए श्याम, पत्नी र मोवायलमा के फरक छ हँ ?
    श्याम ः मोवायललाई साइलेन्ट मोडमा राख्न सकिन्छ, पत्नीलाई सकिन्न ।

    ===========================

    संकलक ः प्रगति पाण्डे
    साभार ः नेपाली सन्देश साप्ताहिक
    (copyright authorised to nepalisamajuk.com)

  2. #2
    Junior Member
    Join Date
    Jan 2013
    Posts
    6
    like it.. Best joke.

Tags for this Thread

Posting Permissions

  • You may not post new threads
  • You may not post replies
  • You may not post attachments
  • You may not edit your posts
  •