Results 1 to 2 of 2

Thread: छोरो सुध्रेछ

  1. #1
    Junior Member
    Join Date
    Jan 2015
    Location
    Kathmandu
    Posts
    5

    छोरो सुध्रेछ

    झल्लुको छोरा 5 बर्सको भयो... स्कुल जान बिल्कुल मन नगर्ने ...सधै माछा मार्न मन पराउने...
    .
    .
    .
    .
    .
    स्कुल पठायो भने भागेर माछा मार्न भाग्ने | यो क्रियाकलापले झल्लु धेरै हैरान हुनु भयो।
    .
    .
    .
    .
    .

    एकदिन अचानक छोराले झल्लुलाई भन्यो ," बुबा म अब सधै स्कुल जान्छु |"
    .
    .
    .
    .
    .
    यो सुनेर झल्लु धेरै खुसि भयो र छोरालाई सोध्यो छोरा तँ धेरै पढेर के गर्छस?
    .
    .
    .
    .
    .
    छोरा: - म पढेर ठुलो डाक्टर बन्छु बा |
    लेन्दाइ :- (खुशी हुँदै) ठुलो डाक्टर बनेर के गर्छस छोरा ?
    .
    .
    .
    .
    .
    छोरा :- धेरै पैसा कमाउछु बा |
    लेन्दाइ :- धेरै पैसा कमाएर के गर्छस छोरा ?
    .
    .
    .
    .
    छोरा : माछा मार्ने जाल किन्छु बा !

  2. #2
    Junior Member
    Join Date
    Mar 2015
    Posts
    5
    मजा आ गया .... हा हा हा हा हा हा

Posting Permissions

  • You may not post new threads
  • You may not post replies
  • You may not post attachments
  • You may not edit your posts
  •