यू.के. बाट नेपाल मा पैसो पठाउन को लागि कोइ भरपर्दो रेमिट छ भने कृपया बताइदिनुस। थाहा भएका कोइ पनि विश्वासिला भएनन्। भर्खरै मात्रै नेपालीको चिनेजानेको कारोबार गरिराख्ने कम्पनी ले १० दिन सम्म पैसा नतिरेपछि र फोन नै उठाउन छोडेपछि बाध्य भयर बैंक लाई नै उजुरी गरेर पैसा फिर्ता माग्नु परेको तितो अनुभप गरियो।