Page 1 of 3 123 LastLast
Results 1 to 10 of 25

Thread: newly arriving students are in trouble !!!

  1. #1

    newly arriving students are in trouble !!!

    hi everyone,
    i request you to please share your experience to help our newly arrived brothers and sisters from nepal.

    i have been hearing that newly arriving students from are in real trouble, mainly due to some colleges
    asking for extra fees (for registration not being informed in advance?) or hesitating to enroll unless students have permanent address! and many other excuses we do not know yet....

    1) do you think those colleges or its reps have actually passed necessary information to students in advance in nepal?

    2) in the case of address, how can just arriving students have permanent address? and they can not even apply for discounted travel cards without being referred from the colleges.

    have also heard that many students are sleeping roughly in south east area?
    some even going to college with their suitcases? ironically, such colleges have not started the class yet even though they were supposed to studey in first week september?

    hi newly arrived bro/sis,
    do not be afraid, be strong and come out to express your true experiences.
    we forum members can share our experiences and be able to provide you with necessary informations to help you out.
    thanks a lot.

  2. #2
    Junior Member
    Join Date
    Aug 2008
    Posts
    22

    Re: newly arriving students are in trouble !!!

    .............o my gawd!!!
    This is so sad and shockin at the same time.
    I hope somethin positive will happen for them soon....

  3. #3

    Re: newly arriving students are in trouble !!!

    बेलायतमा नेपाली विद्यार्थीको विचल्ली

    नवीन पोखरेल/लन्डन

    उच्च शिक्षाको नाममा 'पाउण्ड टिप्न' लाखौं खर्चेर बेलायत आइपुगेका नेपाली विद्यार्थी काम नपाएपछि विचल्ली भएका छन् । आफैं आर्थिक मन्दी खेपिरहेको बेलायतमा पर्याप्त रोजगारी नहुँदा सिमित 'ट्राभल चेक' बोकेर बेलायत उत्रेका असंख्य विद्यार्थी भोकै बस्नुपर्ने वाध्यता छ । आर्थिक अभावले केही नेपाली विद्यार्थी लन्डनस्थित साउथहल पार्कमै सुतेको खवर प्रकाशमा आएका छन् । खर्च सकिएपछि काम खोज्न करिव दश माइल पैदल हिंडेको समेत विद्यार्थीको दुःखेसो छ ।

    जुलाई २४ मा युके आइपुगेका चन्द्रमणी चाम्लिङ अझै कामविहीन छन् । कामको खोजीमा उनले शहर डुल्दै धेरै सिभी छाडिसके । 'फोन आउने आशमा सिभी छोड्यो, तर कुनै जवाफ नआउँदा त दिक्कार लाग्छ'-उनको दुखेसो छ । धरान निवासी उनले कलेज अफ आइटी एण्ड इकमर्श, लन्डन बि्रजमा एड्भान्स् ग्रयाजुएड्स डिप्लोमा इन हस्पिटालिटी म्यानेजमेन्ट पढ्न अंग्रेजी कोर्स सहित ३५ सय पाउण्ड बुझाइसकेका छन् । बुधवार, बिहिवार दुई दिन कलेज गएपछि बाँकी समय बिताउन सार्वजनिक पुस्तकालयमात्र उनको विकल्प छ । 'राम्रो शिक्षा र बाँच्नसम्म पाए मलाई अब कमाउने आस हरायो'-उनले भने-'खाने ठेगान छैन्, सिंगल बेडमा दुई जनासम्म सुत्नु परेको छ, के विजोग भयो यस्तो ।' बेलायतमा काम पाउन मुश्किल छ भन्ने थाहा हुँदाहुँदै पनि विदेश जाने चक्करले युके आएको बताउन लजाएनन् उनी । भने-'आइयो, चिन्ताले अन्यत्र सोच्नै भ्याएको छैन्, काम भएन भने त टिक्न पो गार्*हो छ ।'

    ह्यारोस्थित हेलिफ्याक्स् कलेजमा होटल म्यानेजमेन्ट पढ्न कलेज शुल्कमात्र ४६ सय पाउण्ड -करिब ६ लाख नेपाली) तिरेर १४ सेप्टेम्बरमा बेलायत आएका कृष्ण चौधरीको मन कामविहीन अन्य साथीहरुको रोदन र बेरोजगारी समस्याले झनै विक्षिप्त बनाइदिएको छ । 'सबै साथी काम पाइएन मात्र भन्छन्, मेरो समेत आशा हरायो'-चौधरीको चिन्ता छ-'अर्को वर्षको कलेज शुल्क त छँदैछ, व्याजमा खोजेको लाखौं रुपैंया ऋण कसरी चुक्ता गर्ने भन्ने पिरलोले पो दिक्दार लाग्न थाल्यो ।'

    नेपाल मेडिकल कलेजमा दश वर्ष काम गरेर सेन्ट्रल लन्डनस्थित साइटेक कलेजमा हेल्थ केयर म्यानेजमेन्ट पढ्न २२ जुलाई, ००९ मा युके आइपुगेकी गीता ढकाल बाँच्नका लागि अझै कामको खोजीमा छन् । भौंतारिंदा भौंतारिदा सेन्ट्रल लन्डनमा साताभरका लागि १२ घण्टामात्र काम पाएकी उनले भनिन्-'अहिलेको कमाई ट्राभलमै सकिन्छ, अब कमाउन भन्दा पनि युके आउँदा खर्च भएको ८ लाख कसरी उठाउने भन्ने नै चिन्ता भयो ।'

    बेलायत सरकारले अपि्रल १, २००९ देखि उसकै शव्दमा 'कडा नियम' लागू गरेपछि बेलायत पढ्न आउने विद्यार्थी संख्या झन् बढिरहेको छ । तर, विद्यार्थी एकैपटक ओइरिंदा न काम छ, न आवास व्यवस्था । 'एकोमोडेशन' का लागि अगि्रम शुल्क बुझाइसकेका विद्यार्थी पनि कलेज व्यवस्थापनको चतुर्*याइंका कारण कि त एउटै बेडमा तीन जना सुत्न वाध्य छन्, कि भुईंमा । नेपालीको बढि जनघनत्व भएको लन्डनस्थित प्लमस्टिडमा त कलेज व्यवस्थापनले केटाकेटीलाई एउटै कोठामा लस्करै सुताइदिएको समेत विद्यार्थीको गुनासो छ ।

    नयाँ विद्यार्थी नौलो ठाउँमा ठगिएका उदाहरण पनि उत्तिकै छन् । बढिमा सात पाउण्डको 'डे ट्राभल कार्ड' बाट गन्तव्यसम्म पुग्न सकिने हुँदाहुँदै ट्याक्सी वा क्यावले ५० देखि एक सय पाउण्ड सम्म लिएका पाइएको छ । अरु त अरु, अहिले एकथरि नेपाली नै आफ्नै देशका नयाँ विद्यार्थीलाई एयरपोर्टबाट 'पिकअप' गर्ने नाममा सयौं पाउण्डसम्म लिएर कमाउने धन्दामा लागेको चर्चा पनि छ ।


    'केही विद्यार्थीले त साउथ इष्ट लन्डन पुग्न एक सय पचास पाउण्ड ट्याक्सीलाई तिरेछन् जुन तेब्बर बढि हो'- म्यारिटाइम ग्रीनवीच कलेज, लन्डनका पि्रन्सिपल नरेन्द्र कंडेल भन्छन् । एकवर्षको कलेज शुल्क तिरेपछि साथमा ६ महिनाका लागि पुग्ने खर्च बोकेर मात्र युके आउन सुझाव दिंदै उनले भने-'कमाइएला भन्ने आशमा ब्याजमा ऋण लिएर युके आउनु बेकार छ ।'



    हल्लै हल्लाको भरमा युके ओइरिने विद्यार्थीलाई उचित सल्लाह/सुझाव दिन गठित 'स्टुडेन्ट्स हेल्प डेक्स एसोसिएसन' का कमल पन्थीको भनाइमा अहिले उनको शरणमा पुग्ने नेपाली विद्यार्थी असंख्य छन् । 'सबैको रोदन र विजोग हेर्नु बाहेक अन्य विकल्प हामीसंग पनि छैन् । हामी विद्यार्थीलाई केवल हटलाइन र इमेलमार्फत वस्तुस्थिति बताइदिन मात्र सक्छौं'-पन्थीले भने-'यहाँ ज्याक चल्दैन, काम कतै छैन् ।'

    बेलायत सरकारको पछिल्लो 'प्वाइन्ट सिस्टम' बमोजिम युरोपेली बाहेक अन्य राष्ट्रका विद्यार्थीहरु बेलायत ल्याउन कलेजले होम अफिसबाट 'युकेबीए लाइसेन्स्' लिन जरुरी छ । लाइसेन्स प्राप्त कलेजहरुलाई सरकारले वाषिर्क कोटा दिने र त्यही कोटाभित्र सीमित रहेर विद्यार्थी झिकाउन पाइने नियम अनुसार यतिखेर नेपालबाट धमाधम विद्यार्थी युके ओइरिएका छन् । तर भाषा, अनुभव एवं कानुनी रुपमा पार्टटाइम (साताको २० घण्टा) मात्र काम गर्न पाउने विद्यार्थीको 'स्ट्याटस्' ले कामै पाउन मुश्किल छ ।

    प्रायः सार्क र अफ्रिकी मुलुकका विद्यार्थीहरुले बेलायतमा रेष्टुरेन्ट, म्याकडोनाल्ड, केएफसी, हस्पिटल वा नर्सिङहोमतिर काम पाउँछन् । यद्यपि, आर्थिक मन्दीले यतिखेर त्यो सम्भावना पनि टरेको छ । भारतीय, बंगाली र पाकिस्तानीहरुले रेष्टुरेन्टमा काम दिए पनि घण्टाको ४ पाउण्ड हाराहारी मात्र दिएर श्रम शोषण गरिरहेका छन्, जुन एकदम न्यून ज्याला हो ।

    पछिल्लो विश्व आर्थिक मन्दीको चपेटामा परेपछि बेलायत आफैं निरिह छ । बेलायतमा हाल बेरोजगार संख्या २.४ मिलियन -२४ लाख अधिक) पुगेको यहाँको राष्ट्रिय तथ्यांक विभाग बताउँछ । यो नोभेम्बर १९९६ यताकै अत्यधिक बेरोजगार प्रतिशत हो ।

    बेलायतमा अहिले काम पाउने सम्भावना अत्यन्त कम रहेको बुझेका लन्डन थेम्स् कलेजका निर्देशक वीपी खनाल भन्छन्-'कलेजमा नियमित हाजिरी हुनुपर्ने अवस्थाले विद्यार्थीलाई काम पाइहालेमा पनि गर्न अप्ठ्यारो छ । त्यसकारण काम, अध्ययन र पैसाको तालमेल मिलाउन सक्नेबारे विश्वस्त भएमा वा परिवारले पढाइका लागि चाहिने रकम पुर्*याउन सक्ने निश्चित छ भनेमात्र विदेश जाने प्रक्रिया शुरु गर्न मेरो सुझाव छ ।'

    युके आएका नेपाली विद्यार्थीको विजोग गैर आवासीय नेपाली संघ, बेलायत (एनआरएन, युके) सम्म पुगेको छ । नवनिर्वाचित एनआरएन, युके अध्यक्ष सूर्य गुरुङले विद्यार्थीका समस्यातर्फ आफूहरुको ध्यानाकर्षण भएको जनाउँदै भने-'धेरै विद्यार्थीले दुःख पाएका खवर सुन्नमा आएको छ, बेलायतमा नेपालीका धेरै रेष्टुरेन्ट भएकाले नयाँ विद्यार्थीलाई रेष्टुरेन्टमा भएपनि काम लगाइदिन हामीले सोचेका छौं ।'

    बेलायतका विश्वविद्यालयमा मात्र युरोपेली मुलुक बाहेकका ३ लाख ४० हजार भन्दा बढि विद्यार्थी अध्ययनरत रहेको अनुमान छ । उनीहरुले वाषिर्क अध्ययन शुल्कमा १.२५ विलियन पाउण्ड, बसाईमा १.६ विलियन र बेलायतको अर्थतन्त्रका लागि वाषिर्क ८.५ विलियन पाउण्ड योगदान गर्ने गरेको अध्ययनमा छ ।

    http://nagariknews.com/news-highligh...-08-45-44.html

  4. #4
    Senior Member
    Join Date
    Jun 2008
    Posts
    1,460

    Re: newly arriving students are in trouble !!!

    manche le suneko matra hoina raja, maile dekheko ni chu, n I tried my best to help them.

    Sabai nepali daju bhai le najik ko any NEWSAGENT... room advertisement ko no liyera yaha rakhdinus , at least kasaile ta room paucha



    I request all nepalese friends to put any advertisement for single double room here

    at least whoever knows about WWW.NEPALISAMAJUK.COM can follow n get the room where they want

    I also REQUEST THOSE COLLEGES to tell students to open this website n to express there trouble so tht we all nepalese friends can help.

    Makasam yar, life ma paisa sabai hoina ni college ko sauji haru

    kamsekam Nepali dajubhai haru lai ta nathagam yar


    Honestly, ahile aune sabai student le afaile trouble invite gareko ho

    akha chimlera paisa nepal ma tirchan,, ani yaha dukha pauchan

    tara guys,, don;t worry, yatro pakistani bangali indian ta atako cha yaha

    so why not our own nepalese brothers n ,,,, sisters ;D
    maile





  5. #5
    Senior Member
    Join Date
    Jun 2008
    Posts
    1,460

    Re: newly arriving students are in trouble !!!

    kehi no haru maile east ham ko newsagent shop bata leko chu

    guys u can try if u wanna live around east ham

    07877590449/07536169983

    0796895076/07828460582
    07946512355
    078280820115

    07882538318/07983329644

    07896082344/
    07595434353
    07529946243

    ani yo arko auta estate agent ko manche ko ho malik ho naam
    07737420919.. yasle, IlFORD,BARKING EASTHAM AREA SABAI COVER GARCHA

    feri kta ho malai agent nabhannu ni, kta harulai help garda ni agent hoki bhancha koi koi feri

    I m just helping u guys
    try those no, hope u can get room

    n let me give u free advice, ANY ROOM KO DEPOSIT ADVANCE WEEKLY DINU SAKE SAMMA
    MONTHLY PAY GARNE DEAL ACCEPT NAGARNU ANI MAXIMUM 3 MONTHS MATRA CONTRACT GARNU,,

    BUT 1 MONTH NOTICE DINCHU CHODNU PARE BHANNU

  6. #6

    Re: newly arriving students are in trouble !!!

    Nepali student haru ekdum lato bhae. K garnu. Apply garda kheri consultancy bata nabhai afai webiste haru herera college direct apply gare huncha. Bhagwan le yetro internet k ka lagi banai deko. Tyahi website herera apply gara bhanna lai ta ho.

    Aba consultancy batai gare pani ek palta college ko bare ma study chahi garnai parcha.

    Arko kura, sap london tira aaunu ko malai kehi artha dekhdina. Ramro ramro college haru london bahira ni cha. Sasto ni parcha.

  7. #7
    Senior Member
    Join Date
    Jun 2008
    Posts
    1,460

    Re: newly arriving students are in trouble !!!

    aba knight uncle jasto batho ko nepali cha ra lol

    ani mula college direct apply garna lai deposit pathaunu parcha, 3000 ,, pound pathauna lai dar hudaina lata

    tht;s why they go through consultancy,

    ani bides bhanepachi hami nepali jo ni jana tayar huncha, chahe tyo saudi hos
    ya uk
    ajha tyasma pound ko desh,,,,,

    ani knight aune bela kasto bhako thiyo, tyastai ho sabailai

    so guys,, U already here now, so fight for your future

    :

  8. #8

    Re: newly arriving students are in trouble !!!

    Quote Originally Posted by england_hotmale
    aba knight uncle jasto batho ko nepali cha ra lol

    ani mula college direct apply garna lai deposit pathaunu parcha, 3000 ,, pound pathauna lai dar hudaina lata

    tht;s why they go through consultancy,

    ani bides bhanepachi hami nepali jo ni jana tayar huncha, chahe tyo saudi hos
    ya uk
    ajha tyasma pound ko desh,,,,,

    ani knight aune bela kasto bhako thiyo, tyastai ho sabailai

    so guys,, U already here now, so fight for your future

    :

    Ani consultancy le chahi 3000 pound na li student pathai dincha ho ?



    Maile tyasai website hera bhanchu. Dar bhanne kura ta nepali haru bata huncha. Uk ma bhako college, university haru le tyasto paisa khadaina. Pathauna ni jannu parcha.


    Jaha samma mero kura cha...maile kunai consultancy bata pathako hoina. Afai le university try gare. ek dui ota haina 6-7 ota tyo pani 7-8 months agadi....kati ota ta maile IELTS dinu bhanda agadi nai conditionally apply garya ho.

    ma ta nepal bata aaune student lai eutai salla dinchu. Abui university ma 12000 tuition fee rahecha bhanera tarsinu hunna ra apply garna ni chodnu hunna. The key to success in University is to apply for as early as possible. Jati chito apply garyo uti dherai schoarship scheme ko lagi apply garna milcha. Available schoarship jati sapai university ko website mai huncha.

    Secondly, apply for as many university as possible. College ni garne tara university sanga tarsera University ma chahi apply garna chodnu hunna. University bata funding paune tapai hami jastai sadharan student nai ho .

    Ani most important thing to all coming student . Your first priority is to study. yeah if you are in Uk there will be times you won't have money and you feel you have to work rather than study. But never leave your study. It should come first.

  9. #9
    Junior Member
    Join Date
    Oct 2009
    Posts
    2

    Re: newly arriving students are in trouble !!!

    hi
    like all other students i have also come from nepal as a student this september .Luckily i have got some relatives here who are really very close and helpful to me here so i got shelter very quicklly though i m still applying for jobs.


  10. #10
    Junior Member
    Join Date
    Oct 2009
    Posts
    2

    Re: newly arriving students are in trouble !!!

    It really shocked me when i got to know , so many nepalese coming as a student r been suffering a lot here in London .

    So I d like to urge other nepalese coming to uk on student visa please please ! when u chooose any college please have all the valid informations abt the college before hand thru net or any other sources so that u dont face any problem in uk.

    Lastly all the best to all the students(nepalese) for better life and study in UK.




Posting Permissions

  • You may not post new threads
  • You may not post replies
  • You may not post attachments
  • You may not edit your posts
  •