Announcement

Collapse
No announcement yet.

घले गाउँमा पर्यटकलाई निम्तो

Collapse
X
Collapse

  • घले गाउँमा पर्यटकलाई निम्तो

    स्मार्ट भिलेजका नामले परिचित पर्यटकीय घले गाउँ पर्यटकका लागि भदौ १ गतेदेखि खुल्दै छ । लकडाउनपछि घले गाउँमा पर्यटक आगमन ठप्प छ । कोरोना संक्रमण फैलिन नदिन गाउँ भेलाले होमस्टेमा पर्यटक राखे २० हजारदेखि ५० हजारसम्म जरिवाना तोकेको थियो ।
      Posting comments is disabled.

    Latest Discussion

    Collapse

    Working...
    X