Announcement

Collapse
No announcement yet.

चितवनमा व्यावसायिक रूपमा पाल्न थालियो झिँगा

Collapse
X
Collapse

  • चितवनमा व्यावसायिक रूपमा पाल्न थालियो झिँगा

    व्यवसायिकरूपमा पशुपंक्षी पाल्ने गरिएको त हामीले देख्दै आएकै छौं। त्यसप्रतिको आकर्षण, त्यसबाट भएका फाइदाका बारेमा पनि हामीले सुन्दै आएका छौं। तर कामै नलाग्ने वस्तु भनेर हेप्ने गरिएको ‘झिंगा’कोसमेत व्यवसायिक पालन हुन्छ भन्ने कमैलाई थाहा होला।
      Posting comments is disabled.

    Latest Discussion

    Collapse

    Working...
    X