Announcement

Collapse
No announcement yet.

विस्तार गरिँदै जुम्ला विमानस्थल

Collapse
X
Collapse

  • विस्तार गरिँदै जुम्ला विमानस्थल

    सदरमुकाम खलङ्गास्थित जुम्ला विमानस्थल विस्तारका लागि काम अघि बढेको छ। सो विमानस्थल विस्तारका लागि सर्भेलगायत कार्य तीव्र बनाइएको नागरिक उड्डयन प्राधिकरण जुम्लाका कार्यालय प्रमुख महेन्द्रबहादुर सिंहले जानकारी दिए।
      Posting comments is disabled.

    Latest Discussion

    Collapse

    Working...
    X